पोर्चुगलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष कार्यक्रम सुभारम्भ

लिस्बन । पोर्तुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण बर्ष-२०२० एक विशेष कार्यक्रम बीच शुरु भएको छ । राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण बर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएको सयौं नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिंदै प्रचारप्रसार गरेको … Continue reading पोर्चुगलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष कार्यक्रम सुभारम्भ